जनप्रतिनिधि
कांग्रेस ३१४, एमाले १९२ र माओवादी केन्द्र १२० पालिकामा विजयी
स्थानीय तह निर्वाचन अन्तर्गत ७५६ मध्ये ७१४ पालिकाको अन्तिम मत परिणाम घोषणा भएको छ । हालसम्मको घोषित मतपरिणाम अनुसार नेपाली कांग्रेसले ३१४ पालिका प्रमुख जितेको छ भने २८८ पालिकाको उपप्रमुख पनि जितेको छ ।

