जनप्रतिनिधि
बेलकोटगढी वडा नं ९ को कार्यालय उद्घाटन
नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नं ९ को वडा कार्यालय भवन उद्घाटन भएको छ । आईतबार नगरपालिकाका मेयर राजेन्द्र रमण खनालले उक्त भवनको उद्घाटन गरेका हुन् ।