उप महानगरपालिका
मेयर हमाल भन्छन्- सबैले पार्टी रोजे, मैले जनता
धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले अरूले पार्टी रोज्दा आफूले भने जनता रोजेको बताएका छन् । मेयर हमालले सामाजिक सञ्जालमार्फत एउटा तस्बिर सेअर गर्दै लेखेका छन्, ‘सबैले पार्टी रोजे, मैले जनता रोजेँ ।’

