समाज
आज विजया दशमी नवदुर्गाको प्रसाद रुपमा टीका जमरा लगाइदै, टिकाको उत्तम११ बजेर २ मिनेटमा
आज विजया दशमीअर्थात् दुर्गापक्षको मुख्य दिन । नवदुर्गाको प्रसादका रूपमा आज मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ ।