समाज

खसीबोका तथा च्याङ्ग्राको मूल्य निर्धारण, कति पर्छ प्रतिकिलो ?

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दसैँका लागि भोलि मङ्गलबारदेखि बिक्री गर्ने खसीबोका तथा च्याङ्ग्राको मूल्य निर्धारण गरेको छ। कम्पनीले जिउँदो खसीबोका प्रतिकिलो ६ सय ८० रुपैयाँ तथा च्याङ्ग्रा प्रतिकिलो १ हजार २ सय ६० रुपैयाँमा बिक्री गर्नेछ।

ताजा अपडेट