समाज
नुवाकोटमा पहिलो पटक मनाइयो लदि पर्व
आज माझी समुदायको प्रमुख पर्व मध्यकाे एक लदि पुजा अर्थात पानीलाई पुजा गर्ने दिन । पानीसँग सबैभन्दा निकट रहने माझीहरूले हरेक वर्ष फागुन महिनाकाे तेस्राे मङ्गलबार याे पुजा मनाउँछन् । केही माझीहरुले शिवरात्रीकै दिन लदीपूजा गर्ने गरेकाे पनि पाइन्छ ।

