नगरपालिका

मौलिक जरोकिलो पार्टी बाट गल्याङ नगर प्रमुखमा कमल न्यौपानेको उम्मेदवारी

अन्य राजनैतिक दल भन्दा फरक सन्देश लिएर उदाएको मौलिक जरोकिलो पार्टीले गल्याङ नगर प्रमुख र उप प्रमुख पदमा उम्मेदवारी दिएको छ । उक्त पार्टीको नेतृत्व गर्दै गल्याङ नगर प्रमुखको रुपमा कमल न्यौपानेले उम्मेदवारी दिएका छन् ।

ताजा अपडेट