गाउँपालिका
रसुवाको आमाछोदिङमोमा मिनी ट्रक दुर्घटना हुँदा ३ जनाको मृत्यु
रसुवाको आमाछोदिङमो गाउँपालिका- २ नेसिङ खोलामा सोमबार साँझ मिनी ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा अरु पाँच जना घाइते भएका छन् ।