गाउँपालिका
महिलासँग जोडिने स्थानीय सरकारको अभियान, सुनापतिले ल्यायो सुत्केरीसँग उपाध्यक्ष भेट कार्यक्रम
रामेछापको सुनापति गाउँपालिकाले महिलासँग स्थानीय सरकारको प्रत्यक्ष भेटघाटको लागि नयाँ कार्यक्रम ल्याएको छ । गाउँपालिकाले सुत्केरीसँग उपाध्यक्ष भेटघाट तथा कोसेली वितरण कार्यक्रम राखेर महिलासँग प्रत्यक्ष भेटघाट गर्ने कार्यक्रम ल्याएको हो ।

