समाज
नुवाकोटमा भएको चेस प्रतियोगिताको उपाधि दोलखाका आशिष फुयाललाई
नुवाकोट जिल्लामा बुद्धिचाल संघको आयोजनामा भएको दुई दिने र्यापिड चेस प्रतियोगिताको उपाधि आशिष फुयालले हात पारेका छन् ।