जनप्रतिनिधि

स्थानीय तहको उपनिर्वाचनमा रास्वपाले भाग लिने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तहको उपनिर्वाचनमा भाग लिने निर्णय गरेको छ। पार्टीको केन्द्रीय समितिको बुधबार बसेको बैठकले स्थानीय तहको उपनिर्वाचनमा भाग लिने निर्णय गरेको कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिए।

ताजा अपडेट