महानगरपालिका
विद्यालयमा राजनीति गर्नु अपराध हो : मेयर बालेन
काठमाडौं महानगरपालिकाको शिक्षा विभागमा अनेरास्ववियु (क्रान्तिकारी)ले गरेको तालाबन्दी फोडिएको छ । महानगरका अधिकारीले ताला फोडेका हुन् ।